सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको छ : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको छ : मुख्यमन्त्री पोखरेल


२५ पुस २०७८, आइतबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको व्यवस्था अनुसार नै सबै वर्ग, समुदायलाई आरक्षणको व्यवस्था भएको बताएका छन् ।

नेपाल मुस्लिम आयोगले पोखरामा आज (आइतबार) गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संविधान कार्यान्वयन तहमा रहेकाले संविधानमा भएका कुराहरु क्रमशः लागु हुँदै जाने बताएका हुन् ।

कार्यक्रममा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले संविधान निहित अधिकार मुस्लिम समुदायले पाउन नसकेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस