सत्तारुढ दलकै केन्द्रीय नेतृत्वले कोशीको आन्दोलनमा घिउ थप्यो : मुख्यमन्त्री कार्की
काठमाडौँ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्तारुढ दलकै केन्द्रीय नेतृत्वले कोशीको आन्दोलनमा घिउ थपेको आरोप लगाएका छन् । संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप...