कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्य नियुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्य नियुक्त


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले वरिष्ठ अधिवक्ता आचार्यलाई नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस