मुख्यमन्त्री अल्पमतमा पर्दैमा कुर्सी छाडेर हिँड्ने त ? भन्दै कोशी काँग्रेसको प्रश्न
काठमाडौँ। नेपाली काँग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्की अल्पमतमा रहेको तर यत्तिकैमा कुर्सी छाडेर हिँड्न नमिल्ने बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले...