नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

एमाले संसदीय दलका नेता कँडेल बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस