अब आशा जाग्यो, इमान्दार कम्युनिस्टलाई एकताबद्ध गर्छौँ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने बताएका छन् । शुक्रबार नयाँ बानेश्वरमा घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्ने क्रममा अध्यक्ष नेपालले अब पुरानै...