विपन्न समुदायमा सामाजिक रूपान्तरणको खाँचो : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रूपान्तरण गर्नुपर्ने खाँचो औँल्याएका छन्। पार्टीद्वारा सञ्चालित समाजवाद जागरण अभियानअन्तर्गत आज अमलेखगन्जमा आयोजित...