माधव नेपाल आज स्वदेश फर्कँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माधव नेपाल आज स्वदेश फर्कँदै


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदैछन् ।

आज विहान १० बजेर ५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेने तालिका छ । अध्यक्ष नेपालको यसअघि भदौ १ गते स्वदेश फर्किने कार्यक्रम थियो।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै पिरामिडको माथिल्लो तहसम्म छानबिन गर्न आदेश दिएलगतै उनी फर्कन लागेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस