मदन भण्डारीलाई विश्वास गर्ने भए भण्डारीकै विचार र संस्कार सिक्न ओलीलाई शर्माको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मदन भण्डारी नामक किताब पढ्न आग्रह गरेका छन् । काँग्रेस नेताहरूप्रति लक्षित गर्दै ओलीले ‘पागल’ भनेपछि महामन्त्री शर्माले...