कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा चार हजार ४०० मत खस्यो
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार राति ८ः४५ बजेसम्म करिब चार हजार ४०० मत खसेको...