मतदानको समय साढे १० बजेसम्मलाई थपियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मतदानको समय साढे १० बजेसम्मलाई थपियो


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनमा मतदानको समय फेरि थप गरिएको छ। निर्वाचन समितिले साढे १० बजेसम्मको लागि मतदानको समय लम्ब्याएको हो ।

यसअघि ५ बजेसम्मको लागि तय भएको समय राति ९ बजेसम्म थपिएकोमा मतदान नसकिएकाले पुन थप गरिएको छ। राति साढे ८ बजेको सूचनाअनुसार ४ हजार ३७ जनाले मतदान गरेका छन् । काँग्रेसमा कुल ४ हजार ७४३ मतदाता रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस