प्रहरी समायोजनको माग गर्दै आज पनि मधेशका मन्त्रीको धर्ना
जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले सोमबार पनि धर्नालाई निरन्तरता दिएका छन् । सोमबारको धर्नामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, भुमि...