अख्तियारद्वारा भ्रष्टाचार सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विभिन्न मितिमा भएका फैसलामध्ये सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा आयोगलाई चित्त नबुझी सर्वोच्चमा...