‘नेपालमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन्’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारका ठूला फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा पुर्याउने तयारी गरेको बताएका छन् । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचार...