अब सवारी लाइसेन्सको भुक्तानीसमेत अनलाइनबाटै
काठमाडौँ । यातायात व्यवस्था विभागले बुधबार देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन साबिकको लाइसेन्स प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणालीको सुरुवात गरेको छ । सरकारले...