आर्थिक वर्ष २०७८/७९ को बजेटबारे यस्तो छ पूर्व अर्थ सचिवहरूको सुझाव
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/८९ को बजेट निर्माणका लागि गृहकार्य शुरु गरेको छ । बुधवार अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा पूर्व अर्थ सचिवहरूले कोभिड–१९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा...