बजेट लेखन सुरु, अत्यावश्यक बाहेक भेटघाटमा नआइदिन मन्त्रालयको आग्रह
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’द्वारा गठित सहसचिव धनिराम शर्मा नेतृत्वको बजेट मस्यौदा लेखन...