हिमाल सफाइ अभियानका टोली संयोजकलाई ब्यानर हस्तान्तरण
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०७८’ का टोली संयोजकलाई नेपालको झण्डासहितको ब्यानर हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उनले सगरमाथा, कञ्चनजङ्घा, मनास्लु...