प्रधानसेनापति र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापति र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्क बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । 

सेनाले यस किसिमका भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस