प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवाणेबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवाणेबीच भेटवार्ता


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेसँग भेटघाट गरेका छन्।

भेटका क्रममा द्विपक्षीय हित र सैनिक सहायताकाबारेमा छलफल भएको छ। प्रधानसेनापति शर्मा मंगलबार बिहान भारतको नयाँ दिल्ली गएका हुन् ।

उनी भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली गएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस