ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुस् : प्रधानमन्त्री ओली
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । सोमबार (आज) प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्री ओलीले आफूमाथि हरेक हिसाबले हमला भइरहेको बताएका...