प्रधानमन्त्री ओली निर्वाचन आयोगमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा


२७ माघ २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेका छन् ।

आफूहरु नै आधिकारिकता नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भएको दाबी गर्न र आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन उनी निर्वान आयोग पुगेका हुन् ।

यही माघ १६ गते आयोगले नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस