गृहमन्त्रीबारे प्रधानमन्त्री आफैँले निर्णय गर्नुहुन्छ : कृष्णबहादुर महरा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले निर्णय गर्ने बताएका छन्। सोमबार बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा प्रवक्ता महराले यस्तो...