रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको निर्णयसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य ठहर गरेको हो ।

यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस