सङ्घीयताको सफल कार्यान्वयन नभए खारेज हुन्छ : झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रयोग सफल हुन नसके देशबाट सङ्घीयता खारेज हुन सक्ने बताएका। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले...