गिरीबन्धुको फाइल खोल्दा पद जान्छ भनेर रवि लामिछानेले खोलेनन् : प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री जोगाउन गिरिबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल नखोलेको आरोप लगाएका छन् । काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौँ ६ (क)को दोस्रो...