२६ फाल्गुन २०७९, शुक्रबार
आयोगद्वारा राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेस
काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले राष्ट्रपति निर्वाचनको प्रतिवेदन...