शिक्षकलाई राजनीतिबाट अलग राख्नैपर्छ : शिक्षामन्त्री राई
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरूलाई राजनीतिबाट अलग राख्नैपर्ने अवस्था रहेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० का विषयमा सांसद प्रेम...