पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा
काठमाडौँ । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको अख्तियारको कार्यालय पोखराका प्रमुख अस्मान तामाङले बताए । मणिपाल शिक्षण अस्पताललाई...