काम गर्न नसके मैले अर्को उथलपुथल गर्न बेर लाउँदिन : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरण नयाँ बनाएपछि संघीयताको कार्यान्वयन, विकास निर्माण र सुशासनका लागि काम गर्न नसके आफूले पद ओगटेर नबस्ने प्रष्ट्याएका छन् । राष्ट्रिय विकास समस्या...