प्रधानमन्त्रीले प्रमुख सचेतकहरूसँग छलफल गर्दै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्ने भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा संसद्लाई...