पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा चार प्रहरीको मृत्यु, २६३ जना घाइते
काठमाडौँ । पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ । पूर्वी सहर लाहोर नजिकै भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा भएको झडपमा चार सुरक्षाकर्मी मारिएका हुन्...