‘बाबुराम र रामचन्द्र राष्ट्रपतिका लागि उपयुक्त पात्र होइनन्’
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले बाबुराम भट्टराई छेपारोले भन्दा बढी रङ्ग फेर्दै हिँड्ने नेता भएको टिप्पणी गरेका छन्। त्यस्ता नेतालाई राष्ट्रपति बनाएर देशको हित...