शक्ति बस्नेतको दाबी : मुलुक बर्बादीतर्फ होइन, प्रगतितर्फ गइरहेको छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले मुलुक प्रगतिको बाटोतर्फ लम्किरहेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा उनले सुशासन, समृद्धि...