सुदूरपश्चिम प्रदेशबाट माओवादी केन्द्रकी नेतृ रेणुले पनि दर्ता गराइन् उम्मेदवारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुदूरपश्चिम प्रदेशबाट माओवादी केन्द्रकी नेतृ रेणुले पनि दर्ता गराइन् उम्मेदवारी


२३ पुस २०८०, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रकी नेतृ रेणु चन्दले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन्। सोमबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर चन्दले उम्मेदवारी दर्ता गराएकी हुन्।

चन्द पूर्व संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन्। राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम गठबन्धनबाट माओवादीकी चन्दसँगै काँग्रेसका नारायणदत्त भट्ट र बलदेव बोहरा उम्मेदवार बनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस