विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण
काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको...