थुनामा रहेको व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ । थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी ४५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका–४...