रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय
काठमाडौँ । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । गृह मन्त्रालयले होटेल, रेस्टुराँ, डान्स–दोहोरी–क्लब, लाउन्जबारलगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको हो...