गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालयका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टि भएको हो । पोखरेल आइतबार देखि नै...