गण्डकी प्रदेशका निमावि र प्रावि तहको शिक्षकको बढुवा (सूचीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गण्डकी प्रदेशका निमावि र प्रावि तहको शिक्षकको बढुवा (सूचीसहित)


२७ असार २०७९, सोमबार


काठमाडौँ । शिक्षक सेवा आयोगले गण्डकी प्रदेशको लागि आन्तरिक प्रतियोगिता (बढुवा) मार्फत विभिन्न तह र श्रेणीको शिक्षक सिफारिस गरेको छ ।

आयोगले असार २१ गते निम्न माध्यामिक तह द्वितीय श्रेणी, असार २२ गते प्राथमिक तह प्रथम श्रेणीको, असार २१ र २२ गते प्राथमिक तह द्वितीय श्रेणीको सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूको अन्तर्वार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्ताङ्कको आधारमा प्रदेश १ को विभिन्न जिल्लाको लागि शिक्षक छनोट गरेको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले प्राप्त गरेको प्राप्ताङ्क नतिजा प्रकाशन भएको सात दिनसम्म आयोगको वेबसाइटमा हेर्न सक्ने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस