आयोगले गण्डकीका सभामुख अधिकारीलाई सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आयोगले गण्डकीका सभामुख अधिकारीलाई सोध्यो स्पष्टीकरण


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

उनले बुधबार पोखरामा आयोजित कार्यक्रममा आफूले निर्वाचन खर्च विवरण ढाँटेर पेस गरेको बताएका थिए ।

आयोगले उनलाई पत्र लेखी निर्वाचन आयोगमा बुझाएको विवरण सही हो वा होइन भनी प्रश्न गरेको छ ।

हेर्नुहोस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस