मधेशले गण्डकीलाई दियो ३३६ रनको लक्ष्य, प्रधानमन्त्री कपमा इतिहासकै दोस्रो ठूलो योगफल
काठमाडौँ । अनिल कुमार शाहको शतकको सहयोगमा मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ३ सय ३६ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान मैदानमा...