सिट बाँडफाँट गर्न बसेको गठबन्धनको बैठक सकियो, के भयो सहमति ?
काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले बिहीबार पुनः...