पार्टी पंक्ति एक ढिक्का भएर सत्ता गठबन्धनको सामना गर्ने एमालेको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पार्टी पंक्ति एक ढिक्का भएर सत्ता गठबन्धनको सामना गर्ने एमालेको निर्णय


७ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेले वाम गठबन्धनको सबै सम्भावना अन्त्य भएको भन्दै पार्टी पंक्ति एक ढिक्का भएर सत्ता गठबन्धनको सामना गर्ने भएको छ।

मंगलबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकमा एक ढिक्का भएर गठबन्धनको सामना गर्ने विषयमा छलफल भएको नेता रघुजी पन्तले बताए।

बैठकमा उम्मेदवारको मापदण्ड पनि पेस भएको छ। त्यस मापदण्ड र चुनावी रणनीतिबारे केन्द्रीय कमिटीमा एमालेले छलफल गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस