प्रदेश सभातर्फ सत्ता गठबन्धनमा कुन दलकाे कति सिट दाबी ?
काठमाडौँ । सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फ सिट बाँडफाँट लगभग सहमति जुटाएर प्रदेश सभातर्फ सिट बाँडफाँटका लागि छलफल अघि बढाएको छ। आज बिहान ११ बजे नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको...