त्यसबेला निर्णय गर्दा हामीले ठूलो अपराध गर्यौं भन्न सक्नुपर्यो : महामन्त्री थापा
चितवन । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले...