महामन्त्रीमा उमेदवारी दिने नेता थापाको घोषणा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

महामन्त्रीमा उमेदवारी दिने नेता थापाको घोषणा


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले १४ औँ महाधिवेशनमा महामन्त्रीको उमेदवारी घोषणा गरेका हुन् ।

महामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल-सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उमेद्वारी घोषणा भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस