डब्ल्यूएचओले भन्यो – ‘कोरोना भाइरसको अन्त्य नहुन सक्छ, अझै तीव्र गतिमा बढ्न सक्छ’
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने बताएको छ । बुधबार डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा...