ओलीको टिप्पणी : प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको सम्बोधन धामीको मन्त्रजस्तो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् । चितवनको कालिका नगरपालिकामा...