प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल 


९ पुस २०८०, सोमबार


काठमाडौँ । प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी, काँग्रेस र एमालेका नेताहरूबिच बैठक सुरु भएको हो । 

बैठकमा टीआरसीको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका सभापति शेर बहादुर देउवा लगायत नेताहरूको सहभागिता छ । 

Tags :
प्रतिक्रिया दिनुहोस